कुलमान उज्यालो नेपाल पार्टीको अध्यक्ष नियुक्त

काठमाडौँ, २६ पौष । कुलमान घिसिङ उज्यालो नेपाल पार्टी(उनेपा)को अध्यक्ष नियुक्त भएका छन् । आज बसेको उनेपाको आकस्मिक केन्द्रीय कमिटी बैठकले कुलमानलाई अध्यक्ष नियुक्त गरेको नेता गणेश घिसिङले जानकारी दिए ।  उनका अनुसार कुलमान उनेपाको अध्यक्ष नियुक्त भएको औपचारिक घोषणा भने शनिबारै साँझ पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्न लागिएको छ ।  यसअघि पुस १४ गते राष्ट्रिय…