काठमाडौँ, २५ पौष । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि संसद् र सरकार दुवैमा युवाहरूको वर्चश्व रहने दाबी गरेका छन् । शुक्रबार आफ्नो मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संसद् र सरकार दुवैमा युवाहरूको वर्चश्व हुनु मुलुकका लागि नै खुशीको कुरा भएको समेत बताए । उनले भने, ‘मेरो विचारमा जुनसुकै…