काठमाडौँ, २७ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को कार्यक्रममा भाग लिन स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गर्नुभएको छ । मन्त्री यादव जेनेभा गएपछि उहाँको अनुपस्थितिमा मन्त्रालयको दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी प्रधानमन्त्रीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवलाई कार्यवाहक श्रम मन्त्रीको जिम्मेवारी तोक्नुभएको छ । प्रधानमन्त्रीले मन्त्री…