काठमाडौँ, ८ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाहीका स्वर्गीय विवेक मण्डलको परिवारलाई १ लाख आर्थिक सहयोग प्रदान गरेका छन् । आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका ३५ वर्षीय मण्डलको १३औँ पुण्य तिथिको अवसर पारेर सभापति थापाले राहत स्वरूप सहयोग गरेका हुन् । सर्लाही जिल्ला, गोडैता नगरपालिका–१०, सिसौटिया निवासी उपेन्द्र मण्डलका सुपुत्र तथा रिना…