काठमाडौँ, २८ पौष । पूर्वसभामुखसमेत रहेका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसद् अधिवेशन आह्वान नगरिएकोप्रति आपत्ति जनाएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले आफू सभामुख हुँदा र अरू बेला पनि मंसिर २८ सम्म अधिवेशन आह्वान गरिएको स्मरण गरे । उन्ली भने "म सभामुख हुँदा पनि मंसिर २८ सम्म संसद् सुचारु भएको छ । यति ढिला बोलाउने…