प्रधानमन्त्री ओली र अध्यक्ष लिङ्देनबीच भेटवार्ता

काठमाडौँ, २६ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । बिहीबार साँझ बालुवाटार पुगेर अध्यक्ष लिङ्देनले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् । राप्रपाले शनिबार (पुस २७ गते) राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा चियापान कार्यक्रम गर्दैछ । सोही कार्यक्रममा प्रधानमन्त्री ओलीलाई निम्ता दिन लिङ्देन बालुवाटार पुगेका…