देशलाई संकटमुक्त बनाउन दुई दलको सहकार्य : महासचिव पोखरेल

काठमाडौँ, ११ मंसिर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले संकटमा परेको देशलाई एमाले र कांग्रेस मिलेर सङ्कटमुक्त गर्ने अभियानमा लागेको बताउनुभएको छ । सोमबार एमाले निकट नेपाल निर्माण उद्योग परिषद्को केन्द्रिय कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेले मुलुकलाई सङ्कटबाट बाहिर निकाल्ने माथि प्रहार हुनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो । पोखरेलले त्यसको उदाहरण अहिले प्रधानमन्त्री केपी ओलीमाथिको…