बिबिसी लक्षित शंकर पोखरेलको टिप्पणी : डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण

दाङ, १५ फागुन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका बारेमा तयार पारेको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण भएको टिप्पणी गरेका छन् । ´चुनावको मुखमा सार्वजनिक गरिएको BBC को डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन । उनले सामाजिक संजाल फेसवुकमा लेखेका छन्,´यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो । चुनावको संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक…