नेपाल संवत् नेपाली माटाेको संवत् : प्रधानमन्त्री ओली

ललितपुर, १७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटाेको संवत् भएको बताउनुभएको छ । नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा आज ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यो संवत् कुनै आयातित संवत् नभएकोले यसको प्रवर्द्धन र संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले माध्यमिक तहका ऐच्छिक विषयको पनि मातृभाषा पाठ्यक्रम माग भएको सम्बन्धमा…