एमाले देश र जनताप्रति सधै उत्तरदायी छ: वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ, २४ जेठ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पछिल्लो समय एमाले पार्टीप्रति भ्रम छर्ने कोशिस भइरहेको बताउनुभएको छ ।  नेकपा (एमाले) ओखलढुंगा–लिखु सम्पर्क मञ्चको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले एमाले पार्टी देश र जनताप्रति सधै उत्तरदायी रहेको बताउनुभयो । उहाँले एमालेले तीनवटा विषय कहिल्यै नगर्ने बताउनुभयो । उहाँले एमालेले जन्मसिद्ध नागरिकलाई कहिल्यै पनि…