कृति र वातावरण मानव जीवनको आधार हो: राष्ट्रपति पौडेल

काठमाडौँ, २२ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई आह्वान गरेका छन् । विश्व वातावरण दिवस (जुन ५० २०२६ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतहरूको अत्यधिक दोहनले आज विश्व समुदायलाई गम्भीर चुनौती दिएको उल्लेख गर्दै जलवायु परिवर्तन भविष्यका लागि…