काठमाडौँ, २ साउन । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकारवालाहरूसँग वृहत् छलफल गर्ने भएको छ । विधेयकका मस्यौदा र वित्तीय क्षेत्रका सरोकारहरूमाथि संवाद गर्न समितिले आगामी आइतबार बैठक आह्वान गरेको हो । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको अर्थ समिति सभाकक्षमा आगामी आइतबार बिहान साढे ९ बजे…