प्रचण्डले लोकतन्त्रको हुर्मत लिएः महासचिव पोखरेल

भक्तपुर, १ मंसिर । रमेश गिरी । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रको हुर्मत दिएको भन्दै आक्रोस जनाउनुभएको छ । आज भक्तपुरमा नेकपा एमाले सूर्यवनायक नगर कमिटीको दोश्रो नगर अधिवेशनको उद्घाटन गर्दै उहाँले प्रचण्डले ३२ सिट म्याजिक भएको भन्दै पाँच वर्ष सत्ताको नेतृत्व गर्ने खेल खेलेर साना दलले राज्य…