प्रधानमन्त्रीको चिन भ्रमण महत्त्वपूर्ण र उपलब्धिमूलक हुन्छ : महासचिव पोखरेल

काठमाडौँ, ३० कार्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी डिसेम्बरमा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अत्यन्त महत्त्वपूर्ण र उपलब्धिपूर्ण हुने जनाएका छन् ।  आज एमाले पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोली महासचिव पोखरेलले प्रधानमन्त्रीको आसन्न चीन भ्रमण महत्त्वपूर्ण र उपलब्धिमूलक हुने बताएका हुन् । उनले भने, ‘नेपाल र चीनका बिचमा विगत लामो…