दमक, १२ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यो देशलाई सम्हाल्न सक्ने शक्ति एमाले मात्र रहेको बताउनु भएको छ । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा पर्ने दमकमा सोमबार नेशनल युथ भोलेन्टियर्सको कोशी प्रदेश कमिटीको घोषणा सभामा उहाँले आगामी चुनाव पछि एमालेलेनै देशलाई सम्हाल्ने पनि बताउनुभयो । देशमा भएको तोडफोड, आगजनी र विध्वङ्सबाट…