फागुन २० रातिदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन सञ्चालनमा रोक

काठमाडौँ, १४ फागुन । निर्वाचन आयोगले यही फागुन २० गते राति १२ः०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने जनाएको छ । आयोगका अनुसार मतदानका दिनमा अत्यावश्यक सेवा (एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका निम्ति प्रयोग हुने), कूटनीतिक नियोगका र…