देश हेटौँडा सिमेन्ट उद्योगजस्तै भयो, अब चल्नुपर्‍यो : बालेन शाह

काठमाडौँ, १५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले मुलुक हेटौँडा सिमेन्ट उद्योग जस्तै भएको टिप्पणी गरेका छन् । आज चितवनमा आयोजित परिवर्तन उद्घोष सभामा बोल्दै वरिष्ठ नेता शाहले भने,  “हाम्रो देश हेटौँडा सिमेन्ट कारखाना जस्तै भएको छ । उद्योग, स्रोत-साधन पनि छ । तर, बन्द छ," "त्यो चल्नुपर्‍यो…