काठमाडौँ, ३ जेठ । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टमाथि ५० लाख अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेको छ । कार्यकारी निर्देशक भट्टले बवरमहलमा निर्माणाधिन केन्द्रीय कार्यालय भवनमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । गत चैत्र ३ गते अख्तियारको केन्द्रीय कार्यालय टंगालमा परेको उजुरीको दर्ता नं.सि ०५३८८५ हो । निगमको…