बुटवल, १३ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्वाधार निर्माणमा ढिलासुस्ती गर्न नदीने बताएका छन् । आज दाङको धार्मिक पर्यटकीय स्थल बाह्रकुने दहमा आयोजना गरिएको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले निर्माणको जिम्मा लिने तर समयमा काम सम्पन्न नगर्ने प्रवृत्तिलाई अन्त्य गर्ने योजना सरकारले बनाएको जानकारी दिदै ढिलासुस्तीलाई नसहने उनले स्पष्ट पारे । उनले पूर्वाधार निर्माणमा…