भक्तपुरको विकासको गाडी अड्क्यो, अब ब्याक गरेर अगाडी बढाउनुपर्छः पूर्वमन्त्री बस्नेत

भक्तपुर, १७ असोज । नेकपा (एमाले)को पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले भक्तपुरबाट निर्वाचित जनप्रतिनिधिले जिल्लाको विकास र समृद्धिले जनचाहना अनुसार काम गर्न नसकेको बताउनुभएको छ । आज चाँगुनारायण नगरपालिका वडा नं. ८ घोरसाईने टोल स्थित पञ्चकन्या मन्दिर संरक्षण केन्द्रको कार्यालय उदेघाटन तथा पदवहाली कार्यक्रममा बोल्दै नेता बस्नेतले आफु निर्वाचित भएको समयमा निरन्तर रुपमा जनतताको…