काठमाडौँ, १६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो प्राकृतिक विपत्ति सामना गर्न सरकारको तयारी नपुगेको स्वीकार गरेका छन् । उनले विपद्पछिको उद्धार र खोजीमा देखिएका कमीकमजोरी सच्याउने प्रतिबद्धता पनि जनाएका छन् । शुक्रबार र शनिबारको अविरल वर्षाका कारण आएको बाढीपहिरोले पुर्याएको क्षतिबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले सरकारबाट तयारी भएको तर त्यसले धान्न…