मुलुकको अवसर गुम्दैछ: घनश्याम भुसाल

बुटवल, ९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले निर्वाचन अपरिहार्य रहेको बताएका छन् । बुटवलमा आायेजित पत्रकार सम्मेलनका क्रममा उनले यो निर्वाचन नेपाली जनताले चाहेको नभई संवैधानिक तथा लोकतान्त्रिक प्रक्रियाको असाधारण परिस्थितिका कारण अपरिहार्य बनेको उनले बताए । मुलुकले सामना गरेको विध्वंशकारी घटनाबाट शिक्षा लिनुपर्ने बताए । भुसालले निर्वाचनलाई सौभाग्य माने…