भक्तपुर, १० फागुन । भक्तपुरमा नेकपा (एमाले)का प्रतिनिधिसभाका उम्मेद्वार द्वय महेश बस्नेत र सोम मिश्रले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको छ । आज नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी भक्तपुरद्वारा जिल्ला पार्टी कार्यालय घलातेमा आयोजित प्रतिवद्धता पत्र सार्वजनिकरण कार्यक्रम गरी एमाले सचिव तथा क्षेत्र नं. २ का उम्मेद्वार बस्नेत र क्षेत्र नं. १ का मिश्रद्वारा…