मन्त्री गुरुङद्वारा निरंकुशतवादको विरोध प्रक्रियामा सहभागी हुन आह्वान

काठमाडौँ, २३ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले निरंकुशतवादको विरोध प्रक्रियामा सहभागी हुन आह्वान गरेका छन् ।  आज बिहान काठमाडौँको गोकर्ण रिसोर्टमा एनसेल बाह्रखरी गल्फको आठौँ संस्करणको उद्घाटन गर्दै मन्त्री गुरुङले खुला समाजमा नै खेलकुदजस्ता गतिविधि गर्न सम्भव भएको बताए ।  उनले भने, “खेलकुदजस्ता गतिविधि खुला समाजमा डेमोक्रेसीका मूलभूत मान्यता अगाडि बढिरहेको समाजमा मात्रै यस्ता चिज सम्भव छ,”…