सुरक्षण मुद्रण दुई वर्षभित्र सञ्चालनमा ल्याउँछौं: मन्त्री गुरुङ

काठमाडौँ, ११ असोज । हुलाक टिकट, अन्तःशुल्क स्टिकर, लालपुर्जा, नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्रदेखि सरकारी विद्यालयका परिचयपत्रसमेत छाप्ने गरी सुरक्षण मुद्रण प्रेस (छापाखाना) लाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सरकारले तयारी थालेको छ । काभ्रेको पनौतीस्थित आईटी पार्कमा रहेको केन्द्रलाई दुई वर्षभित्र पूर्ण रूपमा सञ्चालन ल्याइने सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । हाल लथालिंग अवस्थामा…