सरकार कहीँ चुकेको छ भने सच्चाउनुपर्छ: महामन्त्री थापा

काठमाडौँ, २७ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले नचाहिने कुरामा हात हाल्न नहुने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै थापाले उनले सरकारले आर्थिक सुधारको काम गर्नुपर्ने, असन्तुष्ट नागरिकसँग संवाद गर्नुपर्ने र सरकार कहीँ चुकेको छ भने सच्चाउनुपर्ने बताएका हुन् । उनले भने, ‘सरकारका माननीय मन्त्रीलाई मेरो आग्रह छ । सरकाले…