उपसभामुखको राजीनामा माग र बचाउमा संसद् विभाजित

काठमाडौँ, २६ भदौ । उपसभामुख इन्दिरा राना मगरको राजीनामा माग र उनको बचाउमा संसद् विभाजित देखिएको छ । मंगलबार संसद् बैठकको शून्य, आकस्मिक र विशेष सबै समयमा सांसदहरूले दुई पक्षमा विभाजित भएर आफ्ना धारणा राखेका थिए ।  प्रमुख सत्तारूढ दल एमालेका सांसदहरूले ‘पदीय आचरणअनुकूल काम नगरेको आरोप लागेको’ भन्दै उपसभामुखको राजीनामा माग गरेका थिए भने बैठकमा विपक्षी…