भ्रष्टाचार कसुरमा ५ वर्षे हदम्याद हटाउन सरकार तयार : गृहमन्त्री लेखक

काठमाडौँ, १४ भदौ । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारको कसुरमा उजुरी अनुसन्धान गर्न ५ वर्षे  हदम्याद हटाउन सरकार तयार रहेको बताएका छन् । आज प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलका क्रममा ५ वर्षे हदम्याद नराखी पुरानै व्यवस्था राख्न आग्रह गरे ।  भ्रष्टाचारीलाई कुन विधि…