काठमाडौँ, १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र एमालेमाथि चौतर्फी आक्रमणको प्रयास भइरहेको उल्लेख गर्दै त्यसलाई प्रतिवाद गर्नुपर्ने अवस्था आएको ‘ब्रिफिङ’ पार्टी सचिवालयमा गरेका छन् । आफ्नो नेतृत्वमा सरकार बनेको छोटो समयमै ‘विभिन्न अराजकतावादी तत्त्व’ ले सरकार र पार्टी नेतृत्वको चरित्रहत्या गर्न थालेको जनाउँदै उनले सतर्कता अपनाउन सचिवालय सदस्यहरूलाई आग्रह पनि गरेका छन् । एमाले…