नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै पनि घर भत्किने छैन : मेयर शाह

काठमाडौँ, २३ भदौ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ( बालेन)ले  नयाँ मापदण्ड अनुसार बनेका काठमाडौँ महानगर अन्तर्गत पर्ने कुनै पनि घर नभत्किने बताएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले यस्ता घर भत्काउनै परे सरकारले मुअब्जा दिनुपर्ने बताएका छन् ।  उनले लेखेका छन्, आफै बोक्सी , आफै धामी । १) कानुन बनाउने कसले हो ?…