‘हराएका वर्षहरू’ हेरेपछि प्रधानमन्त्री ओलीले भने– प्रकाशलाई भेट्न चाहन्छु

काठमाडौँ, ११ भदौ ।  हेर्ने कथा 'हराएका वर्षहरू' यतिवेला चर्चामा छ । युट्युवको ट्रेन्डिङ एकमा रहेको यो भिडियो हेरेर अधिकांशले मुख्य पात्र प्रकाश तमाङप्रति चिन्ता प्रकट गरिरहेका छन् ।  यसै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस भिडियोमा प्रतिक्रिया जनाएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले प्रकाश तामाङलाई भेट्ने चाहना प्रकट गरेका छन् ।  उनले…