धनगढी, २९ पौष । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । आफ्नो गृह जिल्ला दार्चुलाबाट सर्वसम्मत रूपमा एकल नाम सिफारिस भए पनि नेता बडूले आफूलाई चुनावी दौडबाट अलग राख्ने निर्णय लिएका हुन् । उम्मेदवारी नदिने सम्बन्धमा एक वक्तव्य जारी गर्दै नेता बडूले अबको पालो सक्षम…