युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग

काठमाडौँ, २४ असार । रास्वपा सांसद लिमा अधिकारीले नेपाललाई युरोपेली संघको (ईयू)को हवाई सुरक्षा सूचीबाट हटाउने विषयलाई  उच्च प्राथमिकतामा राखेर काम गर्न सरकारसँग माग गरेकी छन् ।  बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नेपाल सन् २०१३ देखि युरोपेली संघको हवाई सुरक्षा सूचीमा निरन्तर रहँदै आएको र सन् २०२६ सम्म पनि नेपाली राष्ट्रिय ध्वजावाहक वायुसेवा…