प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ, ११ भदौ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बैठक बस्ने छ ।