निर्वाचनको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ, ७ फागुन । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न नपाइने स्पष्ट पारेका छन् । आज १० औँ निर्वाचन दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले निर्वाचन आचारसंहिताले मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्न निषेध गरेको बताए ।  उनले कुनैपनि प्रेससँग सम्बन्धित व्यक्ति वा संस्थाले मत सर्वेक्षण गरेर ‘फलानो उम्मेदवार जित्यो’…