भक्तपुर , २६ साउन । हामीले जिल्लामा आ–आफ्नो पार्टीको राजनीतिक दलको नेतृत्व गरिरहेका छौ । त्यसैले विचार, आस्था र सिद्धान्त हाम्रो फरक होला । तर, हामीले राजनीतिक गर्ने र हामी बस्ने भूगोल एउटै हो । यसलाई सफा, सुन्दर र सभ्य भक्तपुर बनाउने दायित्व हामी सबैको हो । हामी अहिले मात्रै होइन, हिजो पनि विपदको वेलामा…