काठमाडौँ, ३० साउन । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले महाधिवेशनको मिति परिवर्तन गरेको छ । पार्टी विभाजनपछि साउन २६ देखि २९ गतेसम्म कृष्ण सेन इच्छुक प्रतिष्ठानमा बसेको आयोजक समितिको आकस्मिक बैठकले महाधिवेशनको मिति परिवर्तन गरेको हो । यसअघि कात्तिकको पहिलो साता गर्ने भनिएको महाधिवेशन नेकपा बहुमत समूह अलग भएपछि मङ्सिर १३ देखि २३ सम्म महाधिवेशनको अर्को…