बुटवल, ६ साउन । बजेटको आकार बढाउन हरेक वर्ष घाटा बजेट सार्वजनिक गर्दै आएको लुम्बिनी प्रदेश सरकारले विकास निर्माणका काम पनि उधारोमै गराइरहेको छ । पछिल्ला तीन वर्षमा सरकारले काम सकेका निर्माण व्यवसायी, उपभोक्ता र विभिन्न संघसंस्थालाई काम सकिएकै वर्ष रकम भुक्तानी दिन सकेको छैन । हरेक वर्ष भुक्तानी बाँकी रकमलाई दायित्व सार्दै अर्को वर्ष भुक्तानी गर्दै…