कांग्रेसका १७ भ्रातृसंस्थाद्वारा एक ढिक्का भएर अघि बढ्न अपिल

काठमाडौँ, २५ पौष । नेपाली कांग्रेसका १७ भ्रातृसंस्थाले जनतालाई सङ्कट मुक्त गर्न एक ढिक्का भएर अघि बढ्न पार्टी नेतृत्व र पदाधिकारीहरूलाई अपिल गरेका छन् । शुक्रबार संयुक्त अपिल जारी गर्दै नेपाल महिला संघकी अध्यक्ष उषा राउत, तरुण दलका अध्यक्ष विद्वान गुरुङ, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, नेपाल प्रजातन्त्र सेनानी सङ्घका अध्यक्ष बालकृष्ण दाहाल, नेपाल…