कांग्रेसका मन्त्रीहरुद्वारा बीपीको सालिकमा माल्यार्पण

काठमाडौँ, ३१ असार । नेपाली कांग्रेसका तर्फबाट मन्त्री बनेकाहरूले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर बीपी कोइरालाको सालिकमा माल्यार्पण गरेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेलगत्तै प्रदीप पौडेल पदभार ग्रहण गर्न मन्त्रालय पुगेका थिए । पदभार ग्रहणपछि उनी सानेपा पुगे । बाँकी मन्त्रीहरूले पद तथा गोपनीयताको शपथपछि सिधै सानेपा पुगेर नेपाली कांग्रेसका संस्थापक एवं प्रथम…