काठमाडौँ, २८ असार । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानका ७६ (२) अनुसार प्रधानमन्त्रीको दावी गर्न आइतवार साँझ ५ बजेसम्ममा दावी गर्न आह्वान गर्नुभएको छ । प्रतिनिधिसभामा आज प्रधानमन्त्री पुपष्कमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गर्न नसकेपछि दुई वा दुईभन्दा बढी दल मिलि बहुमत प्राप्त सदस्यले प्रधानमन्त्रीको लागि दावी गर्न समय सीमा दिनुभएको हो । सो सँगै…