काठमाडौँ, २७ असार । काठमाडौँ महानगरपालिकाले करारमा ३० जना हेभी चालकका लागि आवेदन खुलाएको छ । महानगरले प्रशासन समूह अन्तर्गत प्रथम तहका लागि ३० जना हेभी चालक माग गरेको हो । चालकको शैक्षिक योग्यता साधारण लेखपढ गर्न सक्ने तोकिएको छ । महिला र पुरूष दुबै चालकको हकमा उमेर २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने…