विवेकको सत्य फेला पार्न सकुन् र आत्मबोधको ज्योति प्रज्ज्वलित होस्: अध्यक्ष ओली

काठमाडौँ, ३ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महाशिवरात्रीले सबैले विवेकको सत्य फेला पार्न सकुन् र आत्मबोधको ज्योति प्रज्ज्वलित होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । आफ्नो सामाजिक सञ्जालमा आज महाशिवरात्रीको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले ऊर्जाको तेजमय प्रवाहलाई संयममा राख्ने सामर्थ्य, विषको पीडा सामना गरेर पनि शान्त रहने धैर्य र…