कांग्रेस पनि वामपन्थी विचार र शक्तिको संवाहक हो : कमल थापा

काठमाडाैँ, २ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले आफूले नेपाली कांग्रेसलाई पनि वामपन्थी विचार र शक्तिको संवाहक शक्तिको रुपमा लिएको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले विगत लामो समयदेखि नेपालको राष्ट्रिय राजनीतिमा बामपन्थी विचार र शक्तिहरुको वर्चश्व रहेको उल्लेख गर्दै नेपाली कांग्रेसले पनि सोही विचारधाराअनुसार आफूलाई अघि बढाएको…