काठमाडौँ, १ फागुन । जनता समाजवादी पार्टी, नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित घोषणापत्र सार्वजनिक गरेको छ । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादवले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।जसपा नेपालले निर्वाचनलक्षित आफ्नो आदर्श, दृष्टिकोण, राष्ट्रिय मुद्दा तथा मुख्य मागसहितको विस्तृत प्रतिबद्धतापत्र गएको माघ १२ गते नै सार्वजनिक गरिसकेको छ ।जसपा नेपालको चुनावी घोषणापत्र:…