कपिलवस्तु, २ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इतिहास रच्ने बेला आएकाले सबै चनाखो भई आफूहरुलाई जिताउन आग्रह गरेका छन् । चुनावी प्रचारका क्रममा कपिलवस्तु आइपुगेका सभापति लामिछानेले उनले आफ्नो पार्टीले सरकार बनाएमा घण्टा घण्टामा भ्रष्टाचारविरुद्ध निगरानी गर्दै नेपाललाई भ्रष्टाचारमुक्त बनाउने बताए । उनले भने, 'तपाईंहरुका बीच कपिलवस्तुमा तीन उम्मेदवार दिएका छौं ।…