काठमाडौँ, २६ असार । केन्द्रमा कांग्रेस र एमालेबीच नयाँ समीकरण बनेसँगै प्रदेश सरकारहरू फेरिने खेल सुरु भएको छ । जसको प्रभाव बजेटमा पर्ने देखिन्छ । आगामी वर्षका लागि बजेट प्रस्तुत गरी केही प्रदेशसभाबाट पास भए पनि पूरक बजेटको चर्चा छ । केहीमा बजेट पास हुनै बाँकी छ । ०७९ को आमनिर्वाचनपछि डेढ वर्षयता ७ प्रदेशमा २२ पटक मुख्यमन्त्री परिवर्तन…