काठमाडौँ, २१ असार । उपसभामुख इन्दिरा राना र चीनका विदेश मन्त्री वाङ यीबीच तिब्बतमा भेटवार्ता भएको छ । चीनका विदेशमन्त्री वाङ यी र तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स हिमालयन फोरममा सहभागी हुन तिब्बत पुग्नु भएकी उपसभामुख राना बिच बिहीबार तिब्बतमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा उपसभामुख रानाले नेपाल सधैँ ‘एक चीन नीति’ को…