संखुवासभा, २२ असार । राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष हिल जोन्सोन राईले आफ्नो जन्मदिनको अवसरमा शुक्रवार बाल कल्याण गृहलाई खाद्यान्न सहयोग गर्नुभएको छ । मकालु त्रीशक्ती समूह (माट्स नेपाल्द्वा)रा संचालित बाल कल्याण गृह खादबारीलाई अध्यक्ष राईले खाद्यान्न तथा स्टेशनरी प्रदान गर्नुभयो । एक कार्यक्रमबीच सस्थाका संरक्षक ध्रुब खड्का र धाईआमा कोपिला राईलाई उक्त सामाग्री…