देश निर्माणका लागि सबै मिलेर अघि बढ्ने बेला आएको छ : कुलमान घिसिङ

काठमाडौँ, १ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले धरानको विद्युत्, खानेपानी, पूर्वाधार र विकासका कार्य उज्यालो नेपाल पार्टीबाट मात्र सम्भव हुने बताएका छन् ।बिहीबार धरानको भानुचौकमा आयोजित कोणसभामा उनले धरानको विद्युत् आपूर्ति, पूर्वाधार र विकासका योजनाहरू प्रभावकारी बनाउन उज्यालो नेपाल पार्टीलाई समर्थन गर्न आवश्यक रहेको बताए । उज्यालो पार्टीले मात्रै धरानको समस्या दीर्घकालीन रुपमा समाधान…